अवैध रूपमा सुन भित्र्याउने क्रम रोकिएन, तीन पक्राउ

काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन भित्र्याउने क्रम अझै रोकिएको छैन।प्रहरीले हप्तापिच्छे नै विमानस्थलबाट सुनसहित मानिस पक्राउ गर्दै आएको छ। सो क्रममा हालैमात्र दुबईबाट काठमाडौं आएका भारतीय नागरिकले अवैध रुपमा सुन भित्र्याएको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।भारत घर भएका ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकरलाई अवैध रूपमा काठमाडौं ल्याएको ९०५ ग्राम अर्धठोस सुनसहित पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो। उनीसँगको सोधपुछको आधारमा अन्य एक जनालाई पनि पक्राउ गरिएको प्रहरील

सम्बन्धित सामग्री

सुन, हीरालगायत पत्थरसहित एक जना पक्राउ

वीरगञ्ज – सुन, हीरालगायत पत्थरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत हौँडा जिल्ला डोमजुर ग्राम पञ्चायत बदमपुर टोल बस्ने ४५ वर्षीय बुद्धदेव मैती छन्। भारतबाट अवैध रूपमा सुन, हीरालगायत पत्थर ल्याउँदै गरेको सूचनाका आधारमा वीरगञ्ज–१६ शंकराचार्य गेटस्थित सडकखण्डबाट चेकजाँच गर्ने क्रममा मैतीलाई पक्राउ गरेको हो। उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुको […]

भन्सार छली अवैध रूपमा लैजान लागेको सुन सहित पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली लैजान लागेको ६५ ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-४ घर भएका ३१ वर्षीय सुरेश तामाङ छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका तामाङको गतिविधि शंकास्पद देखिएकोले उनलाई […]

अवैध रूपमा ल्याउँदै गरेको सुनसहित एक भारतीय पक्राउ

रूपन्देही- लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदीसहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय बृजेश कुमार सुनार छन् । उनलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।  यूपी ५५ आर ५०४० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी […]

सुन र चाँदीसहित एक पुरुष पक्राउ

प्रहरीले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित लंकापुरबाट अवैध रूपमा भन्सार छलीको सुन र चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।  भारतीय मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदी सहित भारत घर भएका ४० वर्षीय बृजेशकुमार सुनारलाई बुधबार बेलुकी पक्राउ गरेको प्रहरीले दैनिक बुलेटिनमार्फत जनाएको छ ।यूपी ५५ आर ५०४० नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार बृजेशलाई उक्त सामान र मोटरसाइकलसहित पक्राउ गरेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गर

अवैध रूपमा भन्सार छलि ल्याउँदै गरेको सुन र चाँदी सहित पक्राउ

रूपन्देही, २३ असार । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदी सहित भारत घर भएका ४० वर्षीय बृजेश कुमार सुनारलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । यूपी ५५ आर ५०४० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार बृजेशलाई […]

सेम्पुमा मिसाएर अवैध सुन ल्याउने एक व्यक्ति पक्राउ

स्याम्पुमा मिसाएर अवैधरुपमा सुन ल्याउने एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। शुक्रबार बिहान करिब पौने ८ बजे सलाम एयरवेजमार्फत् नेपाल आएका सिराहाका निरन्जन कुमार सिंह १०० ग्राम अवैध...

कपडामा सुन दलेर अवैध ओसारपसार गर्ने ७ जना पक्राउ

काठमाण्डाै – सुनको अवैध ओसारपसार गर्ने सात जना पक्राउ परेका छन् । सुनको पेस्ट बनाएर कपडाको भित्री भागमा राखी अवैध रूपमा ल्याएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।  शनिवार दिउँसो दुबईबाट नेपाल वायु सेवा निगमको जहाजमार्फत नेपाल आएका उनीहरूलाई भन्सार छलेर सुन ल्याएको आरोपमा पक्राउ गरेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेकामध्ये गुल्मी घर भइ रूपन्देहीको सैनामैना नगरपालिका १ बस्ने सुरेशबहादुर शाही र कपिलवस्तुका सन्दीप चन्द ठकुरीले लगाएको सर्ट, पाइन्ट र भित्री वस्त्रलग...

अवैध तरिकाले सुन ल्याउने पक्राउ

काठमाडौं : अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले कतारबाट अवैध तरिकाले लुकाएर  सुन ल्याएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार अन्दाजी सप्तरीका ३६ वर्षीय एम‍डी सौकात अलीलाई विमानस्थलको पार्किङस्थलबाट पक्राउ गरेको जनाएको छ।प्रहरीका अनुसार कतारको दोहाबाट काठमाडौं आएका उनीलाई विशेष सूचनाका आधारमा पार्किङ एरियामा सोधपुछ एवं खानतलासी गर्दा अवैध रूपमा लुकाई छिपाई लिई सुनको ब्रासलेट टुक्रा थान-२ ल्याएको पाइएको हो। सुन करिब ९५ ग्राम भएको प्रहरीले जनाएको छ।उनलाई

विदेशबाट अवैध रूपमा ल्याएको झन्डै एक करोड रुपैयाँको सुन र फोनसहित तीन जना पक्राउ

काठमाण्डाै – विदेशबाट अवैध रूपमा ल्याएको झन्डै एक करोड रुपैयाँ बराबरको सुन प्रहरीले बरामद गरेको छ ।  हिजो बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका तीन जनाले अवैध रूपमा ल्याएको ९९ लाख २९ हजार ६ सय रुपैयाँ बराबरको ११ सय ५५ ग्राम सुन र पाँच वटा मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ । यसमध्ये सिन्धुपाल्चोकको भोटेकोसीका दावा छिरिङ शेर्पा एक्लैले मलद्वारसहित शरीरका विभिन्न भागमा लुकाएर एक किलो ५५ ग्राम सुन ल्याएका थिए ।  यस्तै राैहतटका सुनीलकुमार शाह र नवराज परियार पनि पक्राउ परेका...

काठमाडौंबाट सुन जस्तो देखिने धातुसहित एक पक्राउ

काठमाडौंबाट अवैध रूपमा ल्याएको सुन जस्तो देखिने धातुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।