सर्लाही र रौतहटमा पुनः मतदान हुन नदिन सुरक्षा व्यवस्था कडा
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको भन्दा हरेक मतदान स्थलमा करिब पचास प्रतिशत सुरक्षाकर्मी वृद्धि गरेर सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको हो।...
काठमाण्डाै - बाजुराको बूढीगङ्गा नगरपालिकामा आज पालिका चुनावका लागि पुनः मतदान हुँदैछ । बिहान ७ बजेदेखि सुरु हुने मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।
मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहित झन्डै १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि गएको वैशाख ३० गते भएको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।
१० वटा मतदानस्थल र १९ वटा केन्द्र रहेको बूढीगङ्गामा पुन...
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा भोलि बिहीबार पुनः मतदान हुने भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही अनुसार बिहीबार बिहान ७ बजेदेखि मतदान सुरू हुनेछ । गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली […]
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ९ को सुन्दरपानी ‘ख’ मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ। सुरक्षा व्यवस्था कडा बनाएर करिब १ घण्टापछि पुनः मतदान सुरु भएको हो।...