कोलम्बो । श्रीलङ्कामा इन्धन वितरणमा टोकनको व्यवस्था गरिने भएको छ । इन्धनको सीमित स्टक मात्र उपलब्ध आइतबार श्रीलङ्काका विद्युत् तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले देशभरका इन्धन भर्ने स्टेशनहरूले सोमबारदेखि उपभोक्ताहरूका लागि टोकन जारी गर्ने बताए । कोलम्बोमा पत्रकारहरुसँग कुरा गर्दै विजेसेकेराले श्रीलङ्काली सेना र प्रहरीको सहयोग खोजिएको र सीमित मात्रामा मात्र पेट्रोल र डिजेल भर्न […]