कर्णालीमा संक्रमण निरन्तर ओरालोतिर, थप ४५८ जनाले जिते कोरोना

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर ओरालो लागेको छ भने  जित्नेको संख्या बढिरहेको छ । पछिल्ला केही सातादेखि निरन्तर कोरोना जित्नेहरूको संख्यामा वृद्धि भएको छ । आज एकैदिन प्रदेशभर ४५७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।यस्तै पछिल्लो  २१६ जनामा गरिएको आरटी पीसिआर परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको छ भने ६१५ जनामा गरिएको एन्टिजेन विधिबाट  भने थप १३९ जनामा पुष्टी भएको छ । योसँगै पछिल्लो २४ घण्टामा २८९ जना आइसोलेसनमा संक्रमित थपिएको स्वास्थ्य सेवा न