परासी । संघीयता अन्तर्गत मुलुकमा तीन तहको सरकार भए पनि विश्व सम्पदा सूचीमा परेको पुरातात्विक एवं धार्मिक स्थल रामग्राम स्तूप ओझेलमा परिरहेको छ । स्तूपको विकास र प्रवर्द्धनका लागि कुनै पनि तहको सरकारबाट ठोस पहल हुन नसकेको हो ।शान्तिका अग्रदुत गौतम बुद्धको अस्थिधातु रहेको रामग्राम स्तूपको विकासका लागि सरकारले लुम्बिनी विक...