अतिक्रमण रोक्न कबुलियती वन

जिल्लामा सामुदायिक वन अतिक्रमण नरोकिएपछि अतिक्रमण भएको ठाउँलाई कबुलियती वन वनाइएको छ । काभ्रेको पाँचखाल नगरपालिका–१० र १२ नं वडाको बेलाखोले सामुदायिक वनभित्र दुई ठाँउमा कबुलियती वन वनाइएको हो ।

सम्बन्धित सामग्री

वन क्षेत्रको अतिक्रमण रोकः सर्वोच्च

सर्वोच्च अदालतले पर्साको सार्वजनिक जंगल अतिक्रमण रोक्न मधेश प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासले वन क्षेत्रमा अतिक्रमण गरी अनाधिकृत संरचना बनाउन रोक्न आदेश गरेको हो।...

विद्युतीकरणको काम रोक्न आग्रह

बाराको चारकोसे जङ्गलभित्र रहेको टाँगिया बस्तीमा विद्युत् प्राधिकरणले गरिरहेको विद्युतीकरण तत्काल रोक्न बारा–पर्सा वन प्राविधिक सङ्घले माग गरेको छ। अतिक्रमण भएको टाँगिया बस्तीक्षेत्र समेटेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार लगत लिने कार्य सम्पन्न भइसकेको भन्दै बिहीबार कलैयामा आयोजित पत्रकार सम्मेलनमा बारा–पर्सा वन प्राविधिक सङ्घका अध्यक्ष राजदेवप्रसाद यादवले विद्युतीकरण रोक्न आग्रह गरिएको बताउनुभयो।

अतिक्रमण रोक्न तारजाली

धनुषाको मिथिला नगरपालिका–११, सिकारी डाँडा वन क्षेत्रमा अतिक्रमण बढेपछि वन अतिक्रमण रोक्न काँडे तारले घेराबेरा गर्न थालिएको छ । सवडिभिजन वन कार्यालय लालगढ धनुषाले वन अतिक्रमण रोकथाम गर्न वन क्षेत्रमा आरसीसी पोल तथा काँडे तारले घेराबेरा लगाउन थालेको हो ।

अतिक्रमणबाट जोगाउन वन क्षेत्रमा तारजाली

धनुषास्थित मिथिला नगरपालिका–११ स्थित शिकारी डाँडा वन क्षेत्रमा अतिक्रमण बढेपछि वन अतिक्रमण रोक्न काँडे तारको घेरा लगाउन थालिएको छ ।

सीमा अतिक्रमण रोक्न नेकपाको माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा विप्लव)ले दार्चुलाको पारी नेपाल भारत सिमानामा भारतीय सिमा सुरक्षा बलले सिमा मिचेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति जारी गर्दै दार्चुलाको  वाङ्गाबगड र विरेन्द्र वन इलाकामा भारतीय सिमा सुरक्षा बलले भारतीय सिमाना भन्दा ८ देखी १० मिटर नेपाली भु–भागलाई मिचेर तटवन्द गर्न थालेको घटना प्रति  पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।भारतीय सरकारले गरेको सिमा अतिक्रमणको नेक

आज विश्व वन्यजन्तु दिवस मनाइँदै

काठमाण्डाै - आज विश्व वन्यजन्तु दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वमा पाइने सबै जङ्गली जनावर र रुख बिरुवाका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षणका लागि हरेक वर्ष मार्च ३ तारिखमा यो दिवस मनाउने गरिएको छ । पछिल्लो समय वन क्षेत्रमा अतिक्रमण बढ्दै गएको छ भने वन्यजन्तुको चोरी सिकार रोक्न पनि चुनौती छ । यसले गर्दा वन्यजन्तु जोखिममा पर्न थालेका छन् । वन विनाशले वन्यजन्तुको बासस्थान साघुरिँदै गएको छ भने र आहाराको समेत अभाव हुन थालेको छ । आहाराको खोजीमा वन्य जन्तु मानव बस्तीमा प्रवेश गर्न थालेका छन् । यसले जनधनको...

बज्रबाराही धार्मिक वन अतिक्रमण रोक्न संर्घष समिति गठन

काठमाडौँ- लतिपुरको बज्रबाराही धार्मिक वन अतिक्रमण गरेर सडक विस्तार गरेपछि चापागाँउका स्थानीयवासीले संर्घष समिति बनाएर आन्दोलन सुरू गर्ने भएका छन् । बुधबार चापागाँउका स्थानीयवासीले वन संरक्षणका अभियन्ता राजेन्द्र देशारको संयोजकत्वमा श्रीमाई बज्रबाराही धार्मिक वन संरक्षण संर्घष समिति गठन गरेका हुन् । बैठकले २५ जनालाई सदस्य रहने गरी समिति बनाएको हो । समिति संयोजक देशारले कानुनविपरीत […]

अतिक्रमण रोक्न खोज्दा अवरोध

डिभिजन वन कार्यालय रौतहटले चुरे क्षेत्रमा अतिक्रमण रोक्न पहिलो चरणमा अतिक्रमणकारीले लगाएको तारबार हटाउने अभियान थालेको छ । असोज ३ गतेदेखि कार्यालयले यो अभियान थालेको हो । तर, अतिक्रमणकारीको अवरोधले अभियान सञ्चालनमा समस्या भइरहेको वन कार्यालयले जनाएको छ ।

ओखलढुंगाका सबै वन जीपीएसमा - Naya Patrika

वन अतिक्रमण रोक्न जीपीएस प्रणाली प्रभावकारी ओखलढुंगाको सबै वन क्षेत्र ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) मा अध्यावधिक गरिएको छ । सरकार संरक्षित र व्यवस्थित, सामुदायिक र कवुलीयति वन समेत जीपीएसको अभिलेखमा...पूरा पढ्नुहोस् »

अतिक्रमण रोक्न ‘कबुलियति वन’

कपिल कोइराला/उज्यालो ।  काभ्रे, चैत ६ – जिल्लामा सामुदायिक वन अतिक्रमण नरोकिएपछि अतिक्रमण भएको ठाँउलाई कव्लियति बन बनाइएको छ । काभ्रेको पा...