कामना सेवा विकास बैंकले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं. २७ स्थित भोटाहिटीमा आइतबार आफ्नो १२८ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो । यो संगै काठमाडौं उपत्यकामा बैंकका २३ वटा शाखा पुगेका छन । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल […]