विराटनगर / मोरङको रंगेली नगरपालिका–९ मा इँटा उद्योगले बनाएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । रंगेली–९ कै देवी इँटा उद्योग परिषरको खाल्डोको पानीमा डुबेर भारत बिहारका भुसननीया मियाँका १० वर्षीय छोरा अलिअर मियाँको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार खेल्दै जाने...
The post इँटा उद्योगले बनाएको खाल्डोमा डुबेर बालकको मृत्यु appeared first on Purbeli News.