सप्तरी, राजविराज । घर नजिकै बग्दै गरेको सप्तकोशी नदीमा बगेर आउने दाउरा छान्दै गरेको अवस्थामा डुबेर एक बालकको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित मामाघर आएका भारतको सुपौल जिल्ला कुनौली ग्राम पञ्चायत ७ निवासी ८ वर्षिय विकास कुमार मुखियाको डुबेर मृत्यु भएको हो । प्रहरी नायक उपरिक्षक माधवप्रसाद काफ्लेका अनुसार […]
The post नदीमा डुबेर बालकको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.