काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि अभिनास बोहोराले तेस्रो विकेट लिए । नेपालका लागि पहिलो विकेट जितेन्द्र मुखिया र दोस्रो विकेट कप्तान सन्दीप लामिछानेले लिए । युएईले १६.२ ओभरमा तिन विकेटको क्षतिमा […]