प्रतिमन १० हजारले बढ्यो अलैँचीको मूल्य - Naya Patrika

पूर्वी पहाडी जिल्लाको प्रमुख नगदे बाली अलैँचीको मूल्यमा सुधार आउन थालेपछि किसान र ब्यवसायीले पुनः आशा पलाएको बताएका छन् । अलैँची बेचेर विभिन्न काम गर्ने ध्याउन्नमा रहेका कृषक देखि व्यापारको नाफाको सपना देखेका ब्यवसायी सम्मलाई अलैँचीको मुल्यमा आएको गिरावटले चिन्ता पारेको थियो ।

सम्बन्धित सामग्री

अलैंचीको मूल्य बढ्यो, प्रतिमन ९० हजार : RajdhaniDaily.com

RajdhaniDaily.com | संखुवासभा । संखुवासभामा एक दशक अघि देखि ओरालो लागेको अलैँचीको मूल्यमा यो वर्ष केही सुधार आएको छ । नेपालको कालो सुनको रुपमा चिनिदै आएको अलैँचीको मूल्य -

अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो

यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ९० हजार पुगेको छ । झण्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म आएको थियो ।

अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो

उत्पादन कम माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको अध्यक्ष श्रेष्ठले बताए। गत वर्ष ६०/६५ हजार कारोबार भएको थियो।

अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो

उत्पादन कम माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको अध्यक्ष श्रेष्ठले बताए। गत वर्ष ६०/६५ हजार कारोबार भएको थियो।

दश वर्षपछि अलैंचीको मूल्य बढ्यो

सङ्खुवासभा – एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ। अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) को ७० हजार पुगेको छ। झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजारसम्म कारोबार भएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म झरेको थियो। पछिल्लो समय नेपालबाट भारत, पाकिस्तानलगायत देशमा अलैँची निर्यात हुन थालेपछि यसको मूल्य […]

गत वर्षभन्दा दोब्बरले बढ्यो अलैँचीको मूल्य

काठमाडौं। गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ। अलैँचीको नयाँ फसल बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो। बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन्। सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज नयाँ अलैँची प्रतिमन ५६ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको छ।

अलैँचीको भाउ बढ्यो, उत्पादन घट्यो

भोजपुर, २८ साउन । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् । अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन प्रधानले भने, “गत […]

बढ्यो अलैँचीको मूल्य

गत वर्षको तुलनामा अहिले सुक्खा अलैँचीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । पोहोर प्रतिमन (४० केजी) ३२ हजार रुपियाँसम्ममा बिक्री भएकामा अहिले ४४ हजार रुपियाँसम्ममा किनबेच भइरहेको छ । यो अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले बढी हो । यो मूल्य असोज कात्तिकमा ५१ हजार रुपियाँसम्म पुगेको थियो । तीन वर्षअघि प्रतिमन २०–२२ हजार रुपियाँ हुने गरेको अलँैचीको मूल्य त्यसपछि क्रमशः बढिरहेको छ । अलैँचीले भाउ पाउन थालेको धेरै भएको छैन । २०५५/५६ सालदेखि अलैँचीको मूल्य बढ्दै गएर एक लाख रुपियाँ पुग्न थालेको हो । अलैँचीको भाउ २०...

अलैँचीको मूल्य बढ्यो, तर उत्पादन घट्ने आकलन

चार वर्षअघि देखि ओरालो लागेको अलैँचीको मूल्यमा यो वर्ष केही सुधार आएको छ । केही वर्षअघि प्रतिमन एक लाख २० हजारसम्म कारोबार हुँदै आएको चलनचल्तीको अलैँचीको मूल्य घटेर प्रतिमन २२ हजार...

​अलैँचीको मूल्य दोब्बरले बढ्यो, किसान उत्साहित

श्यामशितल परियार/उज्यालो ।                लमजुङ, पुस ३० –लगातार ओरालो लागेको अलैँचीको मूल्य दोब्बरले बढ...