‘प्रतिनिधि सभामा परराष्ट्रमन्त्रीले भ्रमपूर्ण जवाफ दिनुभयो,’ उहाँले थप्नुभयो, ‘हुँदा–हुँदा उहाँले अमेरिकी उपविदेश सहायकमन्त्रीको भ्रमणको बेला तिब्बती शरणार्थी शिविरमा भेट गर्दै यो त नेपालको हीतमा छ भनेर बोल्नुभयो, देशको परराष्ट्रमन्त्रीले यस्तो बोल्ने हो भने यो देशको स्वतन्त्र परराष्ट्रनीतिको रक्षा हुनसक्छ ?’