६ जेठ, काठमाडौं । कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरु गर्न अनुरोध गरेको हो ।
केन्द्रले …
भक्तपुर– यहाँको भक्तपुर नगरपालिका–४ मङ्गलाछेँस्थित ऐतिहासिक हाडा छेँ पुनर्निमाण सम्पन्न भएको छ । लामो समयदेखि जीर्ण रहेको हाडा छेँ भक्तपुर नगरपालिकाको एक करोड ७१ लाख रुपैयाँ लागतमा पुनर्निर्माण सम्पन्न गरिएको हो । हाडा छेँको आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गरे । अध्यक्ष बिजुक्छेँले सम्पदाहरू केवल इतिहाससँग मात्र जोडिएको नभई देशको पर्यटन […]
Kathmandu. Kathmandu police have arrested a fugitive defendant in a banking offense case. A police team dispatched from the Kathmandu Valley Crime Investigation Office arrested 46-year-old Harkabahadur Budha, originally from Putha Uttarganga Rural Municipality-4, Rukum East, and residing in Lalitpur, from Kalanki on Wednesday.The District Court Kathmandu had issued an arrest warrant for Budha on January 1, 2082 (Bikram Sambat) in a banking offense case. Following the court's permission, Budha, who was absconding, has been ordered to pay a claim of 2 crore 58 lakh rupees.Police stated that he has been sent to the District Police Complex Kathmandu for necessary...
मकवानपुर– बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष बागमती प्रदेशको महालेखा परीक्षणको आठौँ वार्षिक प्रतिवेदन २०८३ पेस गरिएको छ । महालेखा परीक्षण कार्यालयका नायब महालेखा परीक्षक घनश्याम काफ्लेले आज यहाँ सो प्रतिवेदन पेस गरेका हुन् । गत आर्थिक वर्ष २०८१-०८२ को आर्थिक कारोबारको लेखा परीक्षण सम्पन्न गरेर तयार पारिएको आठौँ वार्षिक प्रतिवेदन २०८३ को प्रदेश प्रमुख […]
सुर्खेत- यहाँस्थित वीरेन्द्रनगर नगरपालिकाले नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी एकजना महिलासँग माफी मागेको छ। वीरेन्द्रनगरको सडकमा डालोबाट काफल बेच्दै हिँडेकी महिलालाई नगर प्रहरीले दुर्व्यवहार गरेको घटनामा माफी माग्दै नगर प्रमुख मोहनमाया ढकालले उचित राहत तथा क्षतिपूर्ति दिएकी हुन्। वीरेन्द्रनगर नगरपालिका कार्यालयमै बोलाएर मेयर ढकालले काफल बेच्दै आएकी महिला धमिला चौलागाईँसँग माफीसहित क्षतिपूर्ति पनि दिएकी हुन् । […]