गैंडाकोटमा डाइभर्सन बग्दा महेन्द्र राजमार्ग अवरुद्ध

बाढीले महेन्द्र राजमार्गअन्तर्गत गैंडाकोटको थुम्सी जंगलमा बनाइएको डाइभर्सन बगाउँदा बिहीबार रातिदेखि यातायात अवरुद्ध भएको छ ।

सम्बन्धित सामग्री

ठक्करबाट यात्रुको मृत्यु भएपछि राजमार्ग अवरुद्ध

कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्कीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि मृतकका आफन्तले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध पारेका छन् ।

महेन्द्र राजमार्ग फेरि अवरुद्ध

पूर्वी नवलपरासीको अरुणखोला नजिक फेरि महेन्द्र राजमार्ग अवरुद्ध भएको छ । प्रहरी चौकी चोरमाराका अनुसार चोरमाराबाट पश्चिम अरुणखोला नजिकको गंडारखोला भन्ने स्थानमा दुईवटा मालबहाक ट्रक बिग्रिएर फसेपछि मंगलबार दिउँसो २ बजेबाट फेरि राजमार्ग अवरुद्ध भएको हो ।

रौतहटमा स्थानीयले गरे महेन्द्र राजमार्ग अवरुद्ध

रौतहटको चन्द्रपुर १ स्थित वाग्मतीका स्थानीयले सोमबार बिहानबाट पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले सडकमै बसेर प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन् । अहिले त्यस क्षेत्रमा स्थिति तनावपूर्ण छ ।

बालिका हत्या प्रकरण : न्याय माग्ने महिला प्रहरी नियन्त्रणमा, युट्युबर पनि पक्राउ

२ चैत, विराटनगर । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्ने महिलालाई प्रहरी नियन्त्रणमा लिएको छ । मंगलबार महेन्द्र राजमार्ग अवरुद्ध गरेर आन्दोलन गर्न खोज्ने ८ जना महिलाहरुलाई नियन्त्रणमा लिएको हो । राजमार्ग अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । पक्राउ परेकाहरुमा […]

बाढीपहिरोले पूर्वी नवलपरासीमा ठाउँठाउँमा राजमार्ग अवरुद्ध

बाढीपहिरोले पूर्वी नवलपरासीका तीन स्थानमा महेन्द्र राजमार्ग अवरुद्ध भएको छ । सडक फराकिलो बनाउन निर्माण गरिएका अस्थायी डाइभर्सन बगाउँदा कावासोती, गैंडाकोटको थुम्सी र दाउन्नेमा यातायात अवरुद्ध भएको हो ।

बाढी पहिरोको असर : देशभर १८ वटा राष्ट्रिय राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै आएको बाढी पहिरोले पृथ्वी राजमार्गसहित देशभरका विभिन्न १८ वटा राष्ट्रिय राजमार्गहरू अवरुद्ध भएका छन्। सडक विभागले दिएको जानकारी अनुसार सिद्धार्थ राजमार्ग, साँफेबगर मार्तडी कोल्टी, डुम्रे–बेशीशहर, राप्ती राजमार्ग, कर्णाली, खोड्पे–चैनपुर, मध्यपहाडी राजमार्ग, र अरनिको राजमार्ग अवरुद्ध  छन् । यस्तै मदन भण्डारी राजमार्ग, स्याप्रुवेशी रसुवागढी र महेन्द्र राजमार्ग लगायतका मार्ग अवरुद्ध भएका छन्।  पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ। विभागका अनुसार कुल ९४ राष्ट्रि...

तीन दिनदेखि अवरुद्ध दुई राजमार्ग अझै खुलेन

पहिरोले तीन दिनदेखि अवरुद्ध महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्ग अझै खुल्न सकेका छैनन् । मंगलबार मध्यान्हदेखि महेन्द्र राजमार्गको रुपन्देहीको देवदह चरंगे नजिकै डाइभर्सन गरेको सडक भासिएर राजमार्ग अवरुद्ध  भएको सडक अझै खुल्न सकेको छैन । राजमार्ग अवरुद्ध हुँदा पूर्व पश्चिम चल्ने सवारी साधनहरु रोकिएका छन् । भने, केहीले वैकल्पिक सडक प्रयोग गरेका छन् । अविरल वर्षासँगै खसेको पहिरोले तीन दिनदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अझै सुरु हुन सकेको छैन् । पहिरोले सिद्धार्थ राजमार

महेन्द्र राजमार्ग अवरुद्ध, सयौं यात्रु अलपत्र

लगातारको अविरल वर्षापछि सडक खण्ड भत्किएपछि पूर्व-पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ। शनिबार बेलुका बाँकेको अगैयामा सडक खण्ड भत्किएपछि यातायात ठप्प बनेको छ। राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधान र हजारौं यात्रु अलपत्र परेको दाङका निमित्त प्रहरी प्रमुख भूवनेश्वर तिवारीले जानकारी दिए। उनले शनिवार बेलुकादेखि नै उक्त राजमार्ग मर्मतका लागि दाङबाट समेत प्रहरी खटाइएको जानकारी…