पुनर्बीमा कम्पनीले रकम नदिंदा अन्योलमा कोरोना बीमाको दाबी भुक्तानी

१ मंसिर, काठमाडौं । नेपाल बीमा प्राधिकरणको योजना अनुसार नेपाल पुनर्बीमा कम्पनीले रकम उपलब्ध नगराएपछि सरकारले निकास गरेपनि कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । सरकारले भदौ अन्तिममा कोरोना बीमाको दाबी भुक्तानीका लागि १ अर्ब निकासा गर्ने निर्णय गरेको थियो । सरकारले दाबी भुक्तानी गर्ने प्रतिबद्धता जनाएर पनि डेढ वर्षदेखि भुक्तानी नभएर रोकिएको कारोना बीमाको […]

सम्बन्धित सामग्री

सामाजिक सुरक्षाको दाबी भुक्तानी ११ प्रतिशत

रकम संकलन सुरु भएको ३ वर्षमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दाबी भुक्तानी ११ प्रतिशत पुगेको छ । योजनामा हालसम्म दाबी भुक्तानी रकम कुल संकलित रकम २७ अर्बमध्ये लगभग ११ प्रतिशत अर्थात् २ अर्ब ९० करोड भएको हो । स्थापनाकालमा ४१७ वटा दाबी भुक्तानी परेकोमा हाल ४१ हजार ४४१ पुग्दा दाबी रकम बढेर झन्डै ३ […]

सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी

सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई रु ६९ करोड दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई रु ५६ करोड ५२ लाख ६१ हजार ४१९ दाबी भुक्तानी गरेको हो ।यसैगरी औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत रु नौ करोड ७१ लाख ७२ हजार ४१३, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत रु ९० लाख १४ हजार १८० र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत रु एक करोड ८६ लाख ३० हजार १४१ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।हालसम्म रु १२ अर्ब ७६ करोड योगदान रकम सङ्कलन भएको

बैंक अफ काठमाण्डूद्वारा बिमा दाबी भुक्तानी

बैंक अफ काठमाण्डूले बिओके सफलता मुद्दती खाता खोली बैंकिङ कारोबार गर्दै आएका एक ग्राहकलाई पाँच लाख रुपैयाँ बिमा दाबी भुक्तानी गरेको छ ।बैंकले खातावाल गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्ततावापत बिमा दाबी रकम हस्तान्तरण गरेको हो ।खत्री दुर्घटनामा परी पूर्णरुपमा अशक्तता भएकाले बैंकले बिमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी रकम हस्तान्तरण गरेको जनाएको […]

सानिमा बैंकबाट बिमा दाबी भुक्तानी

सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ। यस बैंकका खातावाल हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएपछि उनकी श्रीमती तनमाया घर्ती पुनलाई १० लाख रूपैयाँ बिमा रकम प्रदान गरिएको बैंकले जनाएको हो।...

कोरोना बीमाको दाबी भुक्तानी स्थगित

काठमाडौं । सरकारले तोकिएको रकम निकासी गर्न ढिलाइ गरेपछि सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका छन् । नेपाल बीमक संघको आह्वानमा २० निर्जीवन बीमा कम्पनीहरूले शुक्रवारदेखि कोरोना बीमाको दाबी भुक्तानी औपचारिक रूपमा नै स्थगित गरेका हुन् ।सरकारले बजेट निकासी नगर्दा कम्पनीहरूले वैशाखयता नै कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ गरेका थिए । अहिले औपचारिक रूपमा नै कोरोना बीमाको दावी भुक्तानी स्थगन गरिएको संघले बताएको छ । संघका कार्यकारी सदस्य तथा एनएलजी इन्स्योरेन्सका सीईओ सु

रिलायन्स लाइफद्वारा मृत्यु दाबी भुक्तानी

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ५० लाखको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिकाका सर्जन बिकको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो ।दावी भुक्तानी कार्यक्रममा बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमन पौडेल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष ताराचन्द […]

रोकियो कोरोना बीमा दाबी भुक्तानी

काठमान्डाैं / सरकारले आफ्नो दायित्वबापतको रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमामा कुल दाबी भुक्तानी रकम साढे ३ अर्ब रुपैयाँभन्दा माथि भएमा त्यसपछि दायित्व सरकारले बेहोर्नुपर्ने व्यवस्था छ । तर, अर्थ मन्त्रालयले त्यसबापतको रकम निकासी नगर्दा बीमा कम्पनीहरूले बीमितलाई दाबी भुक्तानी दिन सकेका छैनन् । नेपाल बीमक संघका एक उच्च अधिकारीले... The post रोकियो कोरोना बीमा दाबी भुक्तानी appeared first on Purbeli News.

रोकियो कोरोना बीमा दाबी भुक्तानी

सरकारले आफ्नो दायित्वबापतको रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमामा कुल दाबी भुक्तानी रकम साढे ३ अर्ब रुपैयाँभन्दा माथि भएमा त्यसपछि दायित्व सरकारले बेहोर्नुपर्ने व्यवस्था छ । तर, अर्थ मन्त्रालयले त्यसबापतको रकम निकासी नगर्दा बीमा कम्पनीहरूले बीमितलाई दाबी भुक्तानी दिन सकेका छैनन् ।नेपाल बीमक संघका एक उच्च अधिकारीले सरकारबाट रकम प्राप्त नहुँदा कम्पनीहरूलाई दाबी भुक्तानी दिन समस्या भएको बताए । ‘आफ्नो दायित्व सकिए पनि कम्पनीहरूले आफ्नो कोषबाट नै दाबी भुक्तानी दिने गर

रोकियो कोरोना बीमा दाबी भुक्तानी

काठमाडौं, बैशाख १४ । सरकारले आफ्नो दायित्वबापतको रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमामा कुल दाबी भुक्तानी रकम साढे ३ अर्ब रुपैयाँभन्दा माथि भएमा त्यसपछि दायित्व सरकारले बेहोर्नुपर्ने व्यवस्था छ । तर, अर्थ मन्त्रालयले त्यसबापतको रकम निकासी नगर्दा बीमा कम्पनीहरूले बीमितलाई दाबी भुक्तानी दिन सकेका छैनन् । नेपाल बीमक संघका एक […]

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा कोरोना बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड–१९ विरुद्ध आफ्ना अभिकर्ताहरुको बीमा दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।नेपाल कम्पनीले मापदण्ड पुगेका ८ जना कोरोना पीडित अभिकर्ताहरुलाई कोरोना बीमाको  दाबी भुक्तानी रकम जनही ५० हजार हस्तान्तरण गरेको हो । कम्पनीले साई बाबा रेमिट, चाबहिलका हरी कुमार श्रेष्ठ, अनलाइन सब रेमिट, काठमाडौंका दीपेन्द्र ढकाल, आनन्द मनी ट्रान्सफर, झापाका आनन्द थापा, डेस्टिनेशन डेलिभरी सर्भिस, कास्कीका लीला भट्टराई, मध्यबिन्