ईपीएल खेल्न नेपाल ओर्लिए अफ्रिदी

पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले नेपाल आइपुगेका छन् ।

सम्बन्धित सामग्री

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने : ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै अफ्रिदीले आतिथ्य सत्कारका लागि नेपालीलाई धन्यवाद दिएका छन् । ‘शाही आतिथ्य सत्कारका लागि नेपालीलाई हृदयदेखि नै धन्यवाद र म विमानबाट बाहिर निस्किनेबित्तिकै घरजस्तै महसुस भयाे । निकै धेरै सम्झना लिएर घर फर्किएकाे छु’, उनले ट्विटरमा लेखेका छन् । — Shahid Afridi (@SAfridiOfficial) September 28, 2021साथै अफ्रिदीले नेप...

अफ्रिदी आज स्वदेश फर्कने

काठमाडौं । पाकिस्ताका क्रिकेटर साहिद अफ्रिदी आज स्वदेश फर्कने भएका छन् । एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आएका अफ्रिदी आज पाकिस्तान फर्कने भएका हुन् ।   अफ्रिदी आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थत हुँदै स्वदेश फर्कने छन् ।   उनले ईपीएल अन्तर्गत काठमाडौं किङ्स–११ बाट एक खेल खेलका थिए । काठमाडौं र...

काठमाडौंका मेयरले सन्दीप लामिछानेलाई भने- अफ्रिदीसँग नआत्तिनू !

काठमाडौं । एभरेष्ट प्रिमियर लिग खेल्न आएका पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी ईपीएल खेल्न आउँदा नेपाली क्रिकेट समर्थकमा ठूलै उत्साह छ । तर, उनले जम्माजम्मी दुई म्याचमात्रै खेल्ने कुराले निराशा पनि । हिजो नेपाल ओर्लनासाथ पत्रकारहरूसँग अफ्रिदीले आफू दुई म्याच मात्रै खेल्ने खुलासा गरेका थिए । आज उनको टिम किङ्स ११ काठमाडौंले अफ्रिदीलाई समेत राखेर प्रिम्याच […]

दुई खेल खेलेर अफ्रिदी फर्किने

काठमाडौं । पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको बजाज पल्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी काठमाडौं किंग्स इलेभेनबाट ईपीएल खेल्न हिजाे नेपाल आइपुगेका हुन् । अफ्रिदी यस संस्करणको ईपीएल खेल्ने सर्वाधिक ठूला खेलाडी हुन् । अफ्रिदीले ईपीएलको सुरुवाती दुई खेल मात्रै खेल्ने छन् । अफ्रिदीले शनिबार […] The post दुई खेल खेलेर अफ्रिदी फर्किने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

क्रिकेटर शाहिद अफ्रिदी नेपाल आइपुगे

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी चौथौं संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता खेल्न बिहीवार काठमाडौं आइपुगेका छन् । शनिवारबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजन हुने ईपीएल खेल्न पाकिस्तानका अलराउन्डर बिहीवार नेपाल आइपुगेका हुन् । बिहीवार दिउँसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदिलाई ईपीएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । उनी सम्मिलित टोली काठमाडौं किंग्स इलाभेनका पदाधिकारीले पनि स्वागत गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले ...

ईपीएल खेल्न काठमाडौँ आइपुगे अफ्रिदी

काठमाडौँ– विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले घर जस्तै महसुस भएको बताए । उनले ईपीएलमा सुरुआती दुई खेल मात्र खेल्ने पनि जानकारी दिए । अफ्रिदी ईपीएलमा सन्दिप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ किंग्स—११ बाट खेल्नेछन् । किंग्सले लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन […]

नेपाली दर्शकमाझ खेल्न आतुर छु : साहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीले नेपाली दर्शकहरूमाझ खेल्न आतुर भएको बताएका छन् । शनिबार देखि आयोजना हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्न उनी बिहीबार काठमाडौं पुगेकाछन् ।  उनले नेपाली समर्थकमाझ खेल खेल्ने कुराको लागि आफू उत्साहित भएको बताए । साथै अफ्रिदीले आफू नेपाल आउनुको मुख्य उद्देश्य नेपाली क्रिकेटलाई...

ईपीएल खेल्न नेपाल आईपुगे साहिद अफ्रिदी

काठमाडौँ । पाकिस्तानका चर्चित क्रिकेटर साहिद अफ्रिदी बिहीबार काठमाडौँ आईपुगेका छन्। एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्नको लागि अफ्रिदी नेपाल आएका हुन् ।

शाहिद अफ्रिदी काठमाडौंमा (तस्बिरसहित)

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन्। उनी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न नेपाल आएका हुन्। उनी काठमाडौं किङ्ग्स ११ मा आवद्ध छन्। उनी पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान...

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा (तस्बिरहरु)

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न पाकिस्तान पूर्व कप्तान शाहिद अफ्रिदी नेपाल आइपुगेका छन् । शनिबार देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलको चौथो संस्करणमा अफ्रिदीले काठमाडौं किङ्ग्स-११ बाट खेल्ने छन् । अफ्रिदी कतार एयरवेजबाट बिहीबार अफ्रिदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई ईपीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आमिर अख्तरसँगै पाकिस्तानी दूतावासका […]