काठमाडौँ । पाकिस्तानका चर्चित क्रिकेटर साहिद अफ्रिदी बिहीबार काठमाडौँ आईपुगेका छन्। एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्नको लागि अफ्रिदी नेपाल आएका हुन् ।
काठमाडौं । पाकिस्ताका क्रिकेटर साहिद अफ्रिदी आज स्वदेश फर्कने भएका छन् । एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आएका अफ्रिदी आज पाकिस्तान फर्कने भएका हुन् ।
अफ्रिदी आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थत हुँदै स्वदेश फर्कने छन् ।
उनले ईपीएल अन्तर्गत काठमाडौं किङ्स–११ बाट एक खेल खेलका थिए । काठमाडौं र...
काठमाडौं । एभरेष्ट प्रिमियर लिग खेल्न आएका पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी ईपीएल खेल्न आउँदा नेपाली क्रिकेट समर्थकमा ठूलै उत्साह छ । तर, उनले जम्माजम्मी दुई म्याचमात्रै खेल्ने कुराले निराशा पनि । हिजो नेपाल ओर्लनासाथ पत्रकारहरूसँग अफ्रिदीले आफू दुई म्याच मात्रै खेल्ने खुलासा गरेका थिए । आज उनको टिम किङ्स ११ काठमाडौंले अफ्रिदीलाई समेत राखेर प्रिम्याच […]
काठमाडौं । पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीले नेपाली दर्शकहरूमाझ खेल्न आतुर भएको बताएका छन् । शनिबार देखि आयोजना हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्न उनी बिहीबार काठमाडौं पुगेकाछन् ।
उनले नेपाली समर्थकमाझ खेल खेल्ने कुराको लागि आफू उत्साहित भएको बताए । साथै अफ्रिदीले आफू नेपाल आउनुको मुख्य उद्देश्य नेपाली क्रिकेटलाई...