नेपाली फिल्ममा जम्बी विधाको प्रयोग गर्दै टनेल २६ प्रदर्शनको तयारीमा छ।अभिनेता अनुपविक्रम शाहीले टनेल २६ नेपाली फिल्म उद्योगकै पहिलो जम्बी फिल्म भएको दाबी गरेका छन्। उनका अनुसार फिल्ममा नेपाली फिल्ममा यसअघि खासै नदेखिएको विषयवस्तुलाई हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलरको मिश्रणमा प्रस्तुत गरिएको छ। फिल्मबारे कुरा गर्दै अनुपले टनेल २६मा बिल्कुलै भिन्न कथा उठाइएको बताए। नेपाली […]
रणवीर अल्लाहबादिया को हुन् ? पोडकास्टका पारखीलाई भनिरहनु पर्दैन । चर्चाको चुली र विवादको भुमरीमा परेका उनी चर्चित भारतीय युट्युबर एवं पोडकास्टर हुन् । भारतकै सर्वाधिक हेरिने पोडकास्टमध्येका एक हुन् उनी । खासगरी जीवनशैली, फिटनेस, …
काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना निर्माण गर्ने भएको छ । पार्टी काठमाडौँमा जारी १५औँ महाधिवेशन अन्तर्गत कांग्रेसले २५ पदाधिकारीसहित २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने प्रावधान राखेको छ । केन्द्रीय कार्यसमितिमा नेतृत्वका आकांक्षाी बढ्दै गएपछि कांग्रेसले विधान संशोधन गरेर केन्द्रीय समितिको आकार बढाएको हो । नयाँ व्यवस्थाअनुसार २५ सदस्यीइ पदाधिकारीमध्ये […]
१९ असोज, रसुवा (बेत्रावती) । आफ्नै घर बाढीले बगायो। परिवारको वर्षौंको कमाइ खोलाको बीचमा पुग्यो। तर उनी भने आफ्नै घरको भग्नावशेष हेरेर बस्न पाएनन्। अरूको जीवन बचाउन बाढी प्रभावित क्षेत्रमा खटिए।
बेत्रावतीको सोले बजारमा बाढीले उल्टाइदिएको …