काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना निर्माण गर्ने भएको छ । पार्टी काठमाडौँमा जारी १५औँ महाधिवेशन अन्तर्गत कांग्रेसले २५ पदाधिकारीसहित २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने प्रावधान राखेको छ । केन्द्रीय कार्यसमितिमा नेतृत्वका आकांक्षाी बढ्दै गएपछि कांग्रेसले विधान संशोधन गरेर केन्द्रीय समितिको आकार बढाएको हो । नयाँ व्यवस्थाअनुसार २५ सदस्यीइ पदाधिकारीमध्ये […]