मालढुंगा–बेनी सडक निर्माणको काम धमाधम

पर्वत । राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गतको पर्वतको मालढुंगादेखि बेनीबजार जोड्ने मालढुंगा–बेनी सडक खण्डको निर्माणकार्य धमाधम भइरहेको छ । ठेक्काको समयभित्रै काम सम्पन्न गर्ने गरी १३ किलोमिटर सडक स्तरोन्नति गर्ने काम भइरहेको हो । सडक निर्माणका क्रममा मजदुर परिचालनदेखि अन्य काम द्रुत गतिमा भइरहेको निर्माण व्यवसायी बताउँछन् । प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका […]

सम्बन्धित सामग्री

मालढुंगा–बेनी सडक निर्माण कार्य धमाधम

म्याग्दी र मुस्ताङसँंगै चीनको कोरलानाकासँंग जोडिने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गतको मालढुंगा–बेनी सडक खण्डको १३ किलोमिटर सडक स्तरोन्नति गर्ने काम धमाधम भएको छ । गतचैतमा ठैक्का सम्झौता गरेर काम अघि बढेको आयोजनामा निर्माण कम्पनीले कटिङ, रिटेनिङ वाल र कल्भर्ट निर्माण कामलाई तीव्रता दिएको छ ।गत २०७७ चैतमा ५२ करोड ८६ लाखमा ३१ हजार २ […]

मालढुंगा–बेनी सडक खण्ड चौडा तथा स्तरोन्नति हुँदै

उत्तर दक्षिण जोड्ने कालिगण्डकी कोरिडोर अन्तर्गत मालढुङ्गा – बेनीसम्मको सडकलाई दुई लेनमा विस्तार गरेर कालोपत्रे गर्ने योजना अगाडि बढाइएको छ । बहुर्षीय ठेक्का मार्फत सडक निर्माण गर्न लागिएको हो । म्याग्दीको सदरमुकाम बेनी जोड्ने छोटो दुरीको यो सडक जिर्ण हुँदा सर्वसाधारणहरुले सास्ती भोग्दै आएका थिए । यस सडकलाई कालिगण्डकी कोरिडोर अन्तर्गत समावेश गरेर सडक निर्माण थालिएपछि स्थानीयवासीहरु उत्साहित भएका छन् ।