उपाधिका लागि ललितपुरले भैरहवालाई दियो १५६ रनको लक्ष्य
७ पुस, काठमाडौं । एभरेष्ट पि्रमियर लिग (ईपीएल) क्रिकेटको उपाधिका लागि ललितपुर प्याटि्रएटसले भैरहवा ग्लाडिएटर्सलाई १५६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा ललितपुरले निर्धारित २० ओभर सकिन पाँच बल बाँकी छँदा सबै विकेटको क्षतिमा …
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६८ रनको योगफल तयार गर्याे । नेपालका लागि अर्धशतकीय इनिङ खेलेका दीपेन्द्रले सर्वाधिक ५४ रन बनाए । उनले […]
The post उपाधिका लागि पिएनजीलाई नेपालले दियो १६९ रनको लक्ष्य appeared first on राजधानी राष्ट्रिय दैनिक.
५ माघ, काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफले पुलिस क्लबलाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले १९.५ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको हो । सुरुमा केही धर्मराएको एपीएफका लागि खेलको उत्तरार्धतिर ब्याटिङमा आएका खेलाडीहरूले सम्हालेका थिए । […]
नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत उपाधिका लागि नेपाललाई युएईले २७८ रनको लक्ष्य दिएको छ। निर्धारित ५० ओभरको खेलमा युएईले ४ विकेट गुमाएर २७७ रन बनाएको हो। उसका लागि अस्फाक अहमदले सतकीय पारी खेले। उनले १२३ बलमा १० चौका र ३ छक्कासहित ११४ रन बनाए। यस्तै अर्का ओपनर रोहन मुस्ताफाले ५१ रन…