आइतबारदेखि निरन्तर रुपमा वृद्धि भएको नेप्से परिसूचक बुधबार पनि उच्च अंकले वृद्धि भएको छ ।मंगलबार ४४.१६ अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार ५६.०६ अंकले बढेर २३६९.०६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.५२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४५ अंकले वृद्धि भएको छ ।बुधबार कारोबारमा आएका २२९ […]