२० पुस, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लिबहादुर चौधरीले केन्द्र सरकारको कारण संघीयता कार्यान्वयनमा ढिलाई भएको गुनासो गरेका छन् । बुटवलको ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्न आयोजित समारोहमा बोल्दै मुख्यमन्त्रीले संविधानका संरक्षक राष्ट्रपति भएको दोहोर्याउंदै संविधान अनुसार संघीयता पूर्ण कार्यान्वयन नभएको गुनासो गरे । ‘केन्द्र सरकारले संघीय कानून नबनाउने,प्रदेशको अधिकार दिनै […]