गृहमन्त्रालयका हाकिमका श्रीमतीहरू नै मिटर ब्याज असुलीमा संलग्‍न छन् : सांसद सुवाल

काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृहमन्त्रालयका हाकिमका श्रीमती र सहयोगीहरू नै मिटर ब्याज असुलीमा संलग्न रहेको आरोप लगाएका छन् ।  आगामी आर्थिक वर्ष २०७९–०८० का लागि सरकारले यही जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमार्फत विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शीर्षकमाथि खर्च कटौतीक...

सम्बन्धित सामग्री

गृहमन्त्रालयका हाकिमका श्रीमतीहरू मिटर ब्याज कारोबारीः सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृहमन्त्रालयका हाकिमका श्रीमतीहरू मिटर ब्याज कारोबारमा संलग्न रहेको आरोप लगाएका छन् । सरकारले मिटर ब्याज नियन्त्रण गर्ने भने पनि गृह मन्त्रालयका हाकिमका श्रीमतीदेखि नातागोतासमेत मिटर ...

मन्त्रालयका हाकीमका पत्नीहरु नै मिटरब्याज असुलीमा संलग्न छन् : सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरु नै मिटर ब्याज असुलीमा संलग्न रहेको आरोप लगाएका छन्। मन्त्रालयका हाकिमका पत्नीहरु नै मिटर ब्याज असुलीमा संलग्न रहेको र...

गृह मन्त्रालयका हाकिमका पत्नीहरुनै मिटर ब्याज असुलीमा संलग्न छन् : सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरुनै मिटर ब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शीर्षकमाथि खर्च कटौतिको प्रस्ताव पेश गर्दै सांसद सुवालले यस्तो आरोप लगाएका हुन् । उनले कतिपय पदाधिकारीहरुले स्वकीय सचिव र भान्सेसमेत आफन्त राखेर मिटर ब्याजीको रकम गोजीमा राखेको पनि विभिन्न समाचारमाध्याममा आइरहेको भन्दै आपत्ति जनाए ।सांसद सुवालले मिटर ब्याज नियन्त