फुटबलमा सुपरस्टार फ्लप, नयाँ हिट : रसिया विश्वकपबाट को उदाए, को बने निराश? :: Pahilopost.com

विश्वकप २०१८ उपाधि फ्रान्सको नाममा रह्यो तर धेरै चर्चा भने साना र अन्डरडग टोलीहरुको भयो। रसिया विश्वकपअघि धेरैको नजर नाम चलेका खेलाडीहरु माथि नै थियो। तर, उत्कृष्ट भनिएका खेलाडीहरुले राम्रो प्रदर्शन गर्न सकेनन्। लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, नेमार जस्ता खेलाडीलार्इ छायाँमा पार्दै विश्व फुटबलले नयाँ फुटबल स्टारहरु पायो।  किलियन