पोखरा : गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु भएको छ। अधिवेशनको पहिलो दिन आज प्रदेश सभामा रहेका विभिन्न दलका नेताहरुले सम्बोधन गरेका छन्।
बैठकमा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई विश्वासको मत लिन सके लिनका लागि शुभकामना दिए। तर विश्वासको मत लिन नसके वैकल्पिक सरकारलाई सहज…