कार्लो एन्सेलोट्टी रियल फर्कने सम्भावना

१८ जेठ, काठमाडौं । जिनेदिन जिदानले रियल मड्रिडको प्रशिक्षकबाट राजीनामा दिएपछि स्पानिस महारथी सम्हाल्ने अर्को प्रशिक्षकको होला भनेर चर्चा चल्न थालेको छ । यसै सन्दर्भमा कार्लो एन्सेलोट्टीको नाम अघि आएको छ । स्पानिस अनलाइन मार्काले एन्सेलोट्टी जिदानलाई …

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग फाइनल: 'फाइनलको मज्जा लिने हो'

कार्लो एन्सेलोट्टी जत्तिको अनुभवी र शान्त प्रशिक्षक बिरलै पाइएला । रियल म्याड्रिडले उनलाई सफलताकै लागि भनेर फिर्ता बोलाएको थियो । र, सफलता पनि मिलेको छ रियललाई । यसकै एउटा कडी हुनेछ रियलले शनिबार खेल्ने युरोपेली च्याम्पियन्स लिगको फाइनल । अहिलेसम्म कोही पनि प्रशिक्षकले पाँचपल्ट च्याम्पियन्स लिगको फाइनल खेलेको कीर्तिमान छैन । जुन अब यी ६२ वर्षीय प्रशिक्षकमा नाममा बन्ने छ ।

कार्लो एन्सेलोट्टी रियलको नयाँ प्रशिक्षक

काठमाडौं। कार्लो एन्सेलोट्टी स्पेनिस क्लब रियल मड्रिडको नयाँ प्रशिक्षक नियुक्त भएका छन्। उनी एभर्टनसँगकाे सम्झाैता नसकिँदै रियल जान लागेका हुन्। जिनेदिन जिदानले राजीनामा दिएपछि रियलको प्रशिक्षक पद खाली भएको थियो। एन्सेलोट्टी सन् २०२४ सम्म रियलमा रहनेछन् । यसअघि उनी २०१३ देखि २०१५ सम्म रियलको प्रशिक्षक थिए। एन्सेलोट्टीले रियल मड्रिड र एसी मिलानबाट गरी ३ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्।