जुम्लाका दुई स्थानीय तहले छात्रवृत्तिमा एमबिबिएस पढाउने

रासस। जुम्लाका चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्न चाहने एक–एक जना विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने भएका छन्। दुवै स्थानीय तहले कोभिडको पहिलो र दोस्रो महामारीले निकै प्रभावित भएसँगै चिकित्सकको अभाव झेल्नुपरेकाले यो कार्यक्रम ल्याइएको बताएका छन्। ‘शिक्षा, स्वास्थ्य, विद्युत, सञ्चार र रोजगार हाम्रो सरोकार’ भन्ने मूल नारासहित यो कार्यक्रम सार्वजनिक गरिएको हो।

सम्बन्धित सामग्री

जुम्‍लाका यी दुई स्थानीय तहले छात्रवृत्तिमा एमबिबिएस पढाउने

खलङ्गा : जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएका छन् । यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने एक/एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने निर्णय गरेका हुन् । पहिलो र दोस्रो कोभिड–१९ महामारीले निकै प्रभावित भएपछि चिकित्सकको अभाव कम यो कार्यक्रम ल्याइएको बताइएको छ । पातारा…

दुई स्थानीय तहले छात्रवृत्तिमा एमबीबीएस पढाउने

खलङ्गा । जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउने भएका छन् । यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबीबीएस पढ्ने एक÷एक विद्यार्थीलाई आफ्नै खर्चमा पढाउने निर्णय गरेका हुन् । पहिलो र दोस्रो कोभिड–१९ महामारीले निकै प्रभावित भएपछि चिकित्सकको अभाव कम गर्न यो कार्यक्रम ल्याइएको बताइएको छ । पातारासी गाउँपालिकाले एकजना विद्यार्थीलाई छात्रवृत्तिमा...

दुई स्थानीय तहले छात्रवृत्तिमा एमबिबिएस पढाउने

जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएका छन् । यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने एक÷एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने निर्णय गरेका हुन् । पहिलो र दोस्रो कोभिड–१९ महामारीले निकै प्रभावित भएपछि चिकित्सकको अभाव कम यो कार्यक्रम ल्याइएको बताइएको छ । पातारासी गाउँपालिकाले एक जना विद्यार्थीलाई छात्रवृत्तिमा एमबिबिएस पढाउने भएको छ । गाउँपालिकाले सातौं गाउँसभामा एमबिबिएस छात्रवृत्तिमा पढाउने नीति तथा कार्यक्रममा उल्लेख