काठमाडौं : अर्थ मन्त्रालयको आधिकारिक ‘वेबसाइट’बाट हटाइएका अर्थ सचिवमा पुनः मधुकुमार मरासिनीको पदमा उनको नाम र तस्वीर राखिएको छ।बिहीबार बिहान ११:५० सम्म हेर्दा उनको नाम हटेको थियो। हाल भने उनको नाम पुनः अपडेट गरिएको हो। बिदा बसेका अर्थसचिव मधुकुमार मरासिनीको नाम र तस्वीर मन्त्रालयको आधिकारिक वेबसाइटबाट हटाइएको थियो। अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया प्रवेशको विषयमा विवादमा आएपछि बुधबार प्रतिनिधिसभा बैठकबाट राजीनामाको घोषणा गरेका थिए। अर्थमन्त्रीले