बागलुङ : बागलुङमा एकजना वडाध्यक्षले अवैध सम्बन्ध राख्दा एक युवती गर्भवती भएकी छन्। जिल्लाको जैमिनी नगरपालिका- ९ का अध्यक्ष सन्दीप थापा ‘इन्द्र’ले अवैध सम्बन्धबाट ताराखोला गाउँपालिकाकी २५ वर्षीया युवतीलाई गर्भवती बनाएका हुन्।अध्यक्षले ती युवतीलाई गर्भवती बनाएर बागलुङ बजारस्थित एउटा घरमा राखेको पाइएको छ। थापाको घरमा पत्नी, ३ छोरी र १ छोरा छन्। अवैध सम्बन्धबाट युवतीलाई गर्भवती बनाएपछि उनलाई बाहिर हिँडडुल गर्न समेत नदिएको युवतीकी आमाले बताइन्।नेकपा एमालेका त