एजेन्सी । भारतीय अभिनेता रणबीर कपूरको फिल्म ‘एनिमल’को फस्ट लुक सार्वजनिक भएको छ । यस फिल्मका निर्देशक सन्दीप रेड्डी भंगाले रातिको १२ बजे फिल्मको पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । सार्वजनिक उक्त पोस्टरमा रणबीरको अनुहार एकतर्फ मात्रै देखिएको छ । त्यसमा उनी रगतले लतपतिएका छन् । साथै उनले हालमा बन्चरो च्यापेका छन् भने उनको […]