हामीले काम गर्दा तथा आफ्नो निजी जीवनमा कतिपय यस्ता कुराहरु हुन्छन् जसलाई हामी गोप्य राख्न चाहन्छौँ । सबैकुरा डिजिटल बनेसँगै हामीले सुरक्षित राख्नुपर्ने डिजिटल सामाग्रीहरु पनि बढ्दै गएका छन् । यस्तोमा आफ्नो प्राइभेट फोल्डर बनाएर यसरी आफ्नो कन्टेन्टहरु सुरक्षित राख्न सकिन्छ ।
यसका लागि सर्वप्रथम आफ्नो विन्डो पिसी होम स्क्रीनमा गएर क्रियट फोल्डर अप्सनमा क्लिक...