नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलामा २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार […]
‘३० वर्षमुनिका युवाहरूलाई आवेदन दिनेबित्तिकै क्रियाशील सदस्यता दिन सुरू गरेका छौं, पार्टीमा युवाहरूलाई उचित अवसर र ठाउँ दिन पनि यो आवश्यक छ,’ उनले सेतोपाटीसँग भने।
The Hague. The United Nations court has stated that Felicien Kabuga, one of the main suspects in the 1994 Rwandan genocide, has died in custody. He was 93 years old. Kabuga was arrested in France in 2020 after being on the run for more than two decades. He was then extradited to The Hague.Later, the court ruled that he was unfit to stand trial due to dementia. It was also determined that he could not be returned to Rwanda due to his poor health. Since no country wanted to accept him, Kabuga had been living in a United Nations detention...
काठमाडौँ– काठमाडौँको मच्छेगाउँ (मत्स्यगाउँ) स्थित मच्छेनारायण मन्दिरमा आजदेखि एक महिने पुरुषोत्तम मास अर्थात् अधिक मास मेला सुरु भएको छ। ‘मलमास मेला’का नामले परिचित यस मेलामा काठमाडौँ उपत्यकासहित देशभरबाट लाखौँ भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। धार्मिक मान्यता अनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको पूजा–आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास रहेको छ। यही विश्वासका साथ […]
मानव अधिकार आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थाको आधारभूत मूल्य हो । व्यक्तिको जीवन, स्वतन्त्रता, समानता, न्याय र मानव मर्यादाको संरक्षणबिना लोकतन्त्रको अस्तित्व अर्थपूर्ण हुन सक्दैन । यही कारण विश्वव्यापी रूपमा मानव अधिकारको संरक्षणलाई राज्यको अनिवार्य दायित्वका रूपमा स्वीकार गरिएको छ । संयुक्त राष्ट्रसंघको “मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८” ले प्रत्येक व्यक्तिलाई जन्मसिद्ध रूपमा स्वतन्त्र र समान […]