काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै दुर्घटना न्यूनीकरणका लागि सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। मकवानपुरको चिसापानीगढीमा बिहीबार भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा १४ जनाको मृत्यु र ६ जना घाइते भएपछि उनले सडक सुरक्षासम्बन्धी विद्यमान व्यवस्थामाथि प्रश्न उठाएका हुन्। छठ पर्व मनाउन […]