नित्या रञ्जना युनिकोड फन्ट सार्वजनिक

३ चैत, काठमाडौं । नित्या रञ्जना युनिकोड फन्ट सार्वजनिक भएको छ । शनिबार नेपाल कल परिषद्मा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नित्या रञ्जना युनिकोड फण्ट सार्वजनिक गरेकी हुन् । अहिलेको डिजिटल युगमा लिपीको संरक्षण र प्रवर्द्धन गर्न डिजिटल मार्केटमा प्रवेश गर्नुपर्ने आवश्यकता रहेको भन्दै क्यालिजात्रा फाउण्डेशन र भारतको प्रतिष्ठित फन्ट डिजाइन कम्पनी […]

सम्बन्धित सामग्री

रञ्जना लिपि लेख्न र सिक्न ‘नित्या रञ्जना’ युनिकोड सार्वजनिक

काठमाडौं- नेपाल कला परिषदमा शनिबार ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) फन्ट सार्वजनिक गरिएको छ। रञ्जना नेपालको मौलिक लिपि हो। मौलिक र प्राचीन भइकन पनि यी अक्षरहरूको प्रयोग, प्रवर्द्धन हुन सकेको थिएन। क्यालिजात्रा फाउन्डेसनमा आवद्ध युवाहरूको सक्रियताले लिपि प्रविधिले ग्रहण गर्न सक्ने, कम्प्युटरमा लेख्न र लिपि सिक्न सक्ने स्वरूपमा रूपान्तरण भएकाे हाे। यो लिपिलाई इण्डो आर्यन, मंगोल, […]

रञ्जना लिपि युनिकोड फन्ट र एपमा उपलब्ध

नेपालको मौलिक लिपि मानिने रञ्जना लिपि युनिकोड फन्टका रूपमा उपलब्ध भएको छ । शनिबार नेपाल कला परिषद्‌मा आयोजित कार्यक्रममा ‘नित्या रञ्जना’ अर्थात् रञ्जना युनिकोड फन्ट विमोचन गरिएको थियो । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले कम्प्युटरमा ‘श्री गणेशाय नम:’ लेखेर फन्ट विमोचन गरिन् ।