सात कार्यालयमा छड्के अनुगमन, कार्यालय प्रमुखसहित १७ कर्मचारी अनुपस्थित : न बिदा स्वीकृत, न कार

रुकुम पूर्व - रुकुम पूर्वको अस्थायी सदरमुकाम रुकुमकोटमा रहेका सात वटा सरकारी कार्यालयका १७ जना कर्मचारी सोमबार कार्यालयमा भेटिएनन् ।  जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले कार्यालयमा कर्मचारीको अनियमितताबारे गुनासो बढेपछि छड्के अनुगमन गरेको हो । अनुगमनको क्रममा पाँच ओटा कार्यालयका कार्यालय प्रमुखसहित १७ जना कर्मचारी ...