काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ। बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो। बैठकमा नयाँ सरकार गठन, संसदीय दलको नेता चयन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। एक–दुई दिनमै संसदीय दलको नेता चयन गर्ने कांग्रेसको तयारी छ। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफै संसदीय दलको […]