सहिद सप्ताह सुरु

काठमाडौँको टेकु पचलीस्थित सहिद शुक्रराज शास्त्रीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै सहिद सप्ताह सुरु गरिएको छ ।शनिबार सहिद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा उनको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली सभा गर्दै यस वर्षको सहिद सप्ताहको सुरुवात गरिएको छ । हरेक वर्ष काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह मनाउने गरेको छ ।शुक्रराज शास्त्री जहाँनिया राणा शासनको विरुद्द लड्ने चार सहिदमध्ये […]

सम्बन्धित सामग्री

नेकपा रुपन्देहीले गर्‍यो सहिद–बेपत्ता परिवारलाई सम्मान

रुपन्देही । नेकपा रुपन्देहीले माओवादीले सञ्चालन गरेको जनयुद्धमा रुपन्देहीबाट सहित तथा बेपत्ता हुने ४५ परिवारलाई सम्मान गरेको छ । सहिद सप्ताह फागुन १४–२१ अन्तर्गत शनिवार नेकपा रुपन्देहीले सैन मैनाको दरखासीमा तत्कालीन समयको युद्धका सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको हो । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ बाट सुरु भएको संघर्षमा ०५२ साल […]

सहिद दिवस : हुकुमी शासनविरुद्ध त्यो विद्रोह

काठमाडौं – आइतबार सहिद दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदैछन्। माघ १० गतेदेखि सुरु भएको सहिद सप्ताह अन्तर्गत आइतबार प्रधानमन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम हुँदैछ। बिहान ९ बजे सहिद स्मारक लैनचौरमा सहिद स्मृति कार्यक्रम हुन लागेको हो। कार्यक्रममा प्रधानमन्त्रीसहित सीमित उच्च विशिष्ट व्यक्तिको उपस्थितिमा ज्ञात अज्ञात सहिदको स्मरणमा मौनधारण गरिनेछ। सहिद गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्ममक्त माथेमा […]

सहिद सप्ताहको पहिलो दिन शुक्रराजको सम्झना

पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउने चार सहिदको सम्झनामा सोमबारबाट सहिद सप्ताह सुरु भएको छ ।सप्ताहको पहिलो दिन शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौँको टेकु पचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेका थिए ।शुक्रराजको जन्म विसं […]

सहिद सप्ताह सुरु (फोटोफिचर)

काठमाडौं, १० माघ : आज (सोमबार) बाट सहिद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा ज्यानको आहूति दिएका सहिदको सम्झनामा हरेक वर्ष १० देखि १६ माघसम्म विभिन्न कार्यक्रम गरी उनीहरूको योगदनाको चर्चासहित सहिद सप्ताह मनाउने गरिएको छ । २०१२ सालदेखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष सहिद सप्ताह मनाउन थालिएको हो । प्रजातन्त्र […]

देशभर सहिद सप्ताह सुरू

शुक्रबारदेखि देशभर सहिद सप्ताह सुरु भएको छ । मुलुक र जनताको मुक्तिका लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुको

आजदेखि सहिद सप्ताह सुरु

आजबाट सहिद सप्ताह सुरु भएको छ। मुलुक र जनताको मुक्तिका लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुको सम्झनामा प्रत्येक वर्ष सहिद सप्ताह मनाउने गरिन्छ।