मन्त्री यादव र माओवादी नेता श्रेष्ठ जनकपुरमा, पाँच दलीय गठबन्धनको कामप्रति श्रेष्ठ असन्तुष्ट

जनकपुरधाम । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एउटै विमान चढेर जनकपुरधाम आइपुगेका छन् । जनकपुर विमानस्थलमा मन्त्री यादवलाई जसपाका कार्यकर्ता र नेता श्रेष्ठलाई माओवादी कार्यकर्ताले स्वागत गरे । मन्त्री यादव जसपा मधेस प्रदेश समितिको बैठकमा सहभागी हुन र नेता श्रेष्ठ वाईसीएलको जिल्ला भेलालाई सम्बोधन गर्न […]