काठमाडौं । भक्तपुरकाे गुन्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । पुस २७ को पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानमा अध्यक्ष ओलीलाई निम्तो दिएको दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
२३ पुस, काठमाडौं । २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।
पोखरा सभागृहमा बुधबार भएको अवार्ड समारोहमा दीपेन्द्र पुरुषतर्फ र एरिका महिलातर्फ वर्ष खेलाडी घोषित …
२३ माघ, काठमाडौं । पदबाट अवकाश भएको तीन वर्षसम्म पनि फैसलाहरूमा हस्ताक्षर नगरेर न्यायपालिकालाई असहयोग गरिररहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा एकाएक फेरिए । उनले केही फैसलाहरूमा हस्ताक्षर गरे । ती फैसलामध्ये एक हो, प्रतिनिधिसभा विघटनको पहिलो …