इजरायलको आक्रमणबाट घर ध्वस्त भएपछि भग्नावशेषबाट निकालिइन् बालिका

इजरायलले गाजामा गरेको हवाई आक्रमणका कारण ध्वस्त भएको घरको भग्नावशेषबाट ६ वर्षीया एक बालिका जीवितै उद्धार गरिएकी छन् । सुजी इशकुन्ताना नामक ती बालिकालाई उद्धारकर्ताहरूले भग्नावशेषबाट निकालेका हुन् । आक्रमणमा परी सुजीकी आमा र चार दाजुभाइ दिदीबहिनीको मृत्यु भएको छ । उनी शरीरमा धूलैधूलो थियो र एम्बुलेन्समा लैजाँदा उनी रोइरहेकी थिइन् । उनी भग्नावशेषमा सात घन्टा पुरिएकी थिइन् । शिफा अस्पतालमा उनले पितालाई भेटेकी थिइन् । पिता पनि घाउचोट लागेपछि त्यहीँ उपचार गराइरहेका थिए । पिता रियादले छोरीलाई भने...

सम्बन्धित सामग्री

पाकिस्तानी बाढीपछि जलवायु सोधभर्ना अभियानले पायो तीव्रता

बाढीले १२ वर्षीया बालिका नुरको घर र पढ्ने विद्यालय ध्वस्त पारेको छ। नयाँ बासस्थान खोज्न बाध्य हुँदा उनीसँग विद्यालय जाने र खेल्ने साथीहरू पनि तितरवितर भएका छन्।...