पार्टी विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरूको नेतृत्वमा रहेका प्रदेश सरकारविरूद्व पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याए पनि लुम्बिनी प्रदेशमा भने यस्तो प्रस्ताव आउने सम्भावना लगभग टरेको छ ।ओलीका विश्वास पात्र मानिने मुख्यमन्त्री शंकर पोखरेलविरुद्व अविश्वास प्रस्तावका लागि ...