काठमाडौं । सन् २०२२ को जनवरीमा विभिन्न मुलुकबाट १६ हजार ९ सय ७५ पर्यटक नेपाल आएका छन् । कोभिड महामारीका कारण पर्यटक आगमन निरन्तर घट्दो क्रममा रहेको बेला गत जनवरीमा पर्यटक आगमन उल्लेख्य मात्रामा बढेको हो । यो संख्या सन् २०२१ को जनवरीको तुलनामा ९१.३ प्रतिशत बढी हो । गत वर्षको जनवरीमा ८ हजार ८ सय […]
The post जनवरीमा १७ हजार पर्यटक नेपालमा appeared first on राजधानी राष्ट्रिय दैनिक.