टी–२० लिग क्रिकेट : छानबिन गर्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौं : गृह मन्त्रालयले जारी टी–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ। म्याच फिक्सिङ भएको, आयोजक सम्पर्क बाहिर रहेको खेलाडीको पारिश्रमिकमा अनियमिता भएको जस्ता समाचार आइरहेकाले छानबिन गर्न मन्त्रालयले प्रहरीलाई भनेको हो । ‘टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आयोजक सम्पर्क बाहिर गएको, खेलाडीको पारिश्रमिकमा अनियमितता भएको र स्पट फिक्सिङ भएको जस्ता समाचार निरन

सम्बन्धित सामग्री

नेपाल टी-२० लिग : फारवेस्ट विजयी

काठमाडौं, २३ पुष । नेपाल टी-२० लिग अन्तर्गत आजभएको दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग फारवेस्ट युनाइटेड विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको फारवेस्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८७ रनको जोडेको थियो। फारवेस्टकालागि ओपनर हसमथुल्ला शाहिदी र बिनोद भण्डारीले शतकीय साझेदारी गरे। भण्डारीले पहिलो विकेटका […]

नेपाल टी-२० लिग : भारतमा धमाधम सट्टेबाजी, फिक्सिङको चिन्ता

९ पुस, काठमाडौं । नेपालको सबैभन्दा ठूलो र व्यावसायिक भनिएको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग सुरु हुनुपूर्वका आशंकाहरुलाई बल पुग्ने गरी नेपालबाहिर धमाधम सट्टेबाजी भइरहेका छन् । वान एक्स बेट, बेट ३६५ जस्ता वेवसाइट तथा एपहरुमा बेटिङका लागि नेपाल टी–२० लिग उपलब्ध छ । भारतमा फ्यानकोड एपमार्फत नेपाल टी–२० लिगको बेटिङ कोडसहित सट्टेबाजी भइरहेको […]

प्राविधिक कारण देखाउँदै फेरि सर्‍यो नेपाल टी २० लिग

काठमाडौं : नेपाल टी २० लिग फेरि सरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै शुक्रवारबाट सुरु हुने भनिएको नेपाल टी २० लिग स्थगित भएको जनाएको हो। क्यानले प्राविधिक कारणले प्रतियोगिता एकदिन पछाडि धकेलिएको जनाएको छ। अर्थात शनिवारबाट प्रतियोगिता सुरु हुनेछ। आजै क्यानले प्रतियोगिताको डाइरेक्टर पनि परिवर्तन गरेको…

नेपाल टी-२० लिग १ दिन पछि सर्‍यो

७ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले फ्रेन्चाइज क्रिकेट नेपाल टी–२० लिग शनिबारदेखि सुरु हुने जानकारी दिएको छ । यसअघि शुक्रबारदेखि हुने भनिएको प्रतियोगिता प्राविधिक कारणले १ दिन सार्ने निर्णय भएको क्यानले जानकारी दिएको छ । नेपाल टी–२० लिगको मिति सारिएको यो तेस्रोपल्ट हो । यसअघि असोज ८ र मंसिर २६ गतेको मिति सारेर […]

नेपाल टी–२० लिग फेरि सर्ने

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल टी–२० लिग फ्रेन्चाइज प्रतियोगिता पुनः सर्ने भएको छ । क्यानबाट प्रतियोगिता सन्चालन अधिकार पाएको सेभेन थ्री स्पोर्टसले आवश्यक तयारी पूरा नगरेका कारण प्रतियोगिता पूर्वनिर्धारित मितिमा आयोजना नहुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । यो मितिमा पनि प्रतियोगिता आयोजना हुन नसके सञ्चालन अधिकार पाएको कम्पनीसँग सम्झौता रद्ध […]

टी-२० लिग चुनावपछि सार्न क्यानलाई गृह मन्त्रालयको आग्रह

काठमाडौँ । असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने तय भएको पहिलो संस्करणको नेपाल टी-२० लिग चुनावअघि नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान) लाई गृह मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले क्यानलाई बुधबार एक पत्र लेखेर चुनावका कारण खेलाडीहरूको सुरक्षा व्यवस्थामा कठिनाइ हुन सक्ने भन्दै चुनावपछि मात्र प्रतियोगिता गर्न भनेको हो । ‘नेपाल टी(२० लिग क्रिकेट […]

नेपाल टी-२० लिग स्थगित, २५ मंसिरदेखि गर्ने प्रस्ताव

२९ भदौ, काठमाडौं । असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने तय भएको पहिलो संस्करणको नेपाल टी-२० लिग स्थगित भएको छ । चुनावअघि लिग सञ्चालन नगर्न नेपाल क्रिकेट संघ (क्यान) लाई गृह मन्त्रालयले आग्रह गरेलगत्तै टी-२० लिग गभर्निङ काउन्सिलले प्रतियोगिता सन् २०२२ को डिसेम्बरसम्मलाई स्थगित गरेको हो । मन्त्रालयले क्यानलाई बुधबार एक पत्र लेखेर चुनावका […]

नेपाल टी-२० लिग खेल्ने चार टिमको घोषणा

२ साउन, काठमाडौं । पहिलो पटक आयोजना हुने लागेको नेपाल टी-२० लिग खेल्ने टिमको नाम सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार हायत प्यालेसमा एक कार्यक्रम गर्दै लिग खेल्ने ४ टिमको नाम मात्र सार्वजनिक गरेको हो । नेपाल टी-२० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने तय भएपनि सोमबार कार्यक्रममा चार टिमको नाम मात्र घोषणा […]

नेपाल टी-२० लिग : खेल नेपालको, कानून भारतको !

३ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी-२० लिग आयोजनाका लागि भारतीय कम्पनीसँग भारतकै कानून अनुसार सम्झौता गरेको पाइएको छ । क्यान र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स (एस थ्री) बीच नेपालको आधिकारिक टी-२० लिग आयोजनाका लागि पटक-पटक सम्झौता भएको थियो । तर हालै सार्वजनिक पछिल्लो सम्झौता पत्रमा त्यो सम्झौता भारतको कानून अनुसार भएको उल्लेख छ । सम्झौतापत्रको […]

टी–२० लिग सञ्चालनको जिम्मा भारतीय कम्पनीलाई नै दिने निर्णय

१४ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० लिग आयोजना गर्न भारतीय कम्पनी सेभेन थ्रीलाई नै दिने निर्णय गरेको छ । शनिबार कैलालीको धनगढीमा भएको क्यानको साधारण सभाले टी–२० लिग सञ्चालन गर्न यसअघि सेभेन थ्री स्पोर्टस्सँग गरिएको सम्झौतामा संशोधन गर्दै लिग सञ्चालन गर्ने बोर्ड बैठकको निर्णय अनुमोदन गरेको हो । क्यानले गत वर्ष […]