आदमपुर एअरबेस पुगेर मोदीले भने– आतंककारीलाई घरमै घुसेर मार्नेछौँ, कतै भाग्न दिनेछैनौँ

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक्कासी पञ्जाब राज्यको आदमपुर एअरबेस पुगेका छन् । मंगलबार उनी आदमपुर पुगेका हुन् । भारत र पाकिस्तानबीच युद्धविराम भएको केही दिनपछि प्रधानमन्त्री मोदीले एअरबेसको भ्रमण गरेका हुन् । वायुसेनालाई हौसला प्रदान गर्न प्रधानमन्त्री मोदी आदमपुर पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रधानमन्त्री मोदीको आदमपुर भ्रमणका क्रममा एउटा तस्बिर बाहिर […]