कैलाली । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान न्यायालयबाट नभए आफूहरुले कदम चाल्ने बताउनुभएको छ । धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले पाँच दलले न्यायालयको समस्या उनीहरुले नै मिलाउन भनेर छाडिदिएको भन्दै त्यसो हुन नसके आवश्यक कदम चाल्ने बताउनुभयो । एमसीसीको विषयमा वृद्धिजिवी, नागरिक समाज, कानुन ब्यवसायी, […]