एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि सम्मेलन सुरु (फोटोफिचर)

काठमाडौँ- नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु भएको छ । आजदेखि सुरु भएको सो बैठकमा २ हजार ४ सय ५४ जना प्रतिनिधिले सहभागी जनाउँदैछन् ।  शनिबारदेखि सुरु हुने प्रतिनिधि परिषदको बैठक वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ । महासचिव शंकर पोखरेलले ...

सम्बन्धित सामग्री

यी हुन् एमालेका २१७५ जना महाधिवेशन प्रतिनिधि (नामसहित)

काठमाडौं, मंसिर ११ ।  नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ । उद्घाटन सत्र चितवनको नारायणी किनारमा हिजो सम्पन्न भएको थियो । महाधिवेशनका लागि २१७५ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । क्र।सं पद नाम १ अध्यक्ष केपी शर्मा ओली २ महासचिव ईश्वर पोखरेल ३ स्थायी कमिटी सदस्य रामबहादुर थापा […]

२० वर्षीय निशान बने राप्रपाको महाधिवेशन प्रतिनिधि

राप्रपाको मंसिर १५ देखि १७ गतेसम्म हुने महाधिवेशनका लागि काठमाडौं क्षेत्र नं ९ अन्तर्गतको प्रदेश सभा ‘ख’ मा २० वर्षीय युवा निशान कार्की महाधिवेशन प्रतिनिधि चयन भएका छन् । कार्की राप्रपाको क्षेत्र नं ९ ‘ख’ को सचिव र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको नागार्जुन नगर कमिटीको अध्यक्ष समेत रहेका छन् ।राप्रपाको हालसम्म निर्वाचित भएका महाधिवेशन प्रतिनिधि मध्ये कार्की सम्भवतः सबैभन्दा कान्छा प्रतिनिधि हुन् । ‘राप्रपालाई पुरानो र बुढाहरूको पार्टी भन्छन् तर म जस्ता धेरै युव

राप्रपाको केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया आजदेखि सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया आजदेखि सुरु भएको छ । महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया मंसिर ८ गतेसम्म जारी रहने छ । अध्यक्षत्रयले मनोनित गर्ने र प्रदेशसभा निर्वाचन क्षेत्रबाट चुनिएर आउने प्रतिनिधिबाहेक अन्य महाधिवेशन प्रतिनिधिको टुंगो लागिसकेको राप्रपाले जनाएको छ । जसअनुसार महाधिवेशनमा सहभागी हुनका लागि ७ सय ५३ […]

राप्रपा महाधिवेशन प्रतिनिधि निर्वाचन सर्यो

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन प्रतिनिधि चयनको मिति सरेको छ । मंसिर ३ देखि ५ मा महाधिवेशन प्रतिनिधि चयन गर्ने पूर्वनिर्धारित मिति परिवर्तन गर्दै मंसिर ६,७ र ८ गतेलाई तोकेको छ ।मंसिर ८ गतेसम्म महाधिवेशन प्रतिनिधि चयन गरेर नौ गते नामावली सार्वजनिक गर्ने राप्रपाको तयारी छ । राप्रपाको केन्द्रीय निर्वाचन समितिले बिहीबार विज्ञप्ति जारी गर्दै जिल्ला निर्वाचन समितिलाई सोही अनुसार गर्न निर्देशन दिएको छ ।

काभ्रेमा एमालेले सर्वसम्मत् रुपमा छान्यो महाधिवेशन प्रतिनिधि

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि काभ्रे जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ र २ बाट प्रतिनिधि चयन भएका छन् । एमाले काभ्रेले दिएको जानकारी अनुसार सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।दुई निर्वाचन क्षेत्र रहेको काभ्रेमा जम्मा ३४ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । जस अनुसार निर्वाचन क्षेत्र १ बाट खुल्लातर्फ नारायणप्रसाद पाण्डे, चन्द्रबहादुर लामा, रेशमबहादुर लामा, केशवप्रसाद बडाल, जेनिश लामा, दिलिप घिसिङ्ग, राजन भुर्तेल, दिलिप तामाङ, चूडामणि गौतम र कृष्ण खुलाल छन् ।सोही क्

महाधिवेशन प्रतिनिधि छनोटमा घिनलाग्दो दुरुपयोग : रावल

नेकपा एमालेका नेता तथा सांसद झपट रावलले कैलालीमा महाधिवेशन प्रतिनिधि छनोटमा पार्टी सत्ताको घिनलाग्दो दुरुपयोग भएको भन्दै चर्को असन्तुष्टि जनाएका छन् । नेता रावलले शनिबार साँझ ट्वीट गर्दै कार्यकर्ताको चुन्ने र चुनिने सार्वभौम अधिकारको चिरहरण भएको भन्दै नेतृत्वले जबजको उपहास गरेको बताएका छन्  । नेकपा एमालेले आगामी मंसिरमा हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि शनिबार देशभरबाट १९९९ महाधिवेशन प्रतिनिधि चयन गर्दैछ ।अधिकांश जिल्लामा महाधिवेशन प्रतिनिधि सहमतिमा छनोट भएका छन् । नगन्य स्थानमा मात

आज देशैभर एमाले महाधिवेशन प्रतिनिधि छनौट हुँदै

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि आज शनिवार देशैभर महाधिवेशन प्रतिनिधिको चयन हुँदैछ । भूगोलमा संगठित सदस्यका आधारमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट र अन्य पेशागत संघसंगठन लगायतबाट एमालेले महाधिवेशन प्रतिनिधि निर्वाचित गर्दैछ । आगामी मंसिर १०–१२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा १ हजार ९९९ प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा प्रतिनिधि चयन गर्न अपिल गरेका छन् ।

नवलपरासी एमालेमा महाधिवेशन प्रतिनिधि छान्न निर्वाचन हुने

महाधिवेशन प्रतिनिधि चयनमा सहमति जुट्न नसकेपछि पश्चिम नवलपरासी एमालेमा निर्वाचन हुने भएको छ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने महाधिवेशन प्रतिनिधि चयनका लागि शुक्रवार सहमति नजुटेपछि शनिवार निर्वाचन हुने भएको हो । जिल्लामा २ संघीय निर्वाचन क्षेत्र छन् । १ वटा निर्वाचन क्षेत्रबाट २ जना महिला र ४ खुला महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । जिल्लाका २ वटा निर्वाचन क्षेत्रबाट कूल ४ महिलासहित १२ जना महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुन लागेको हो ।  जसमा ११ जना महिला र २० जना खुला गरी कूल ३१ जना...

दोलखा एमालेले छान्यो महाधिवेशन प्रतिनिधि, २३ जना सर्वसम्मत

एमालेको दोलखा जिल्ला कमिटीले महाधिवेशन प्रतिनिधि चयन गरेको छ । एमाले दोलखाले सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।  एमाले दोलखाबाट जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलसहित खुल्लातर्फ पाँच जना, दलिततर्फ दुई जना, महिलातर्फ सात जना र भूगोलतर्फको खुलाबाट ९ जना गरेर कूल २३ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।  एमालेले मंसिरको १० देखि १२ सम्म चितवनमा दशौं राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ । महाधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।  एमालेले भोलि कात्तिक २७ मा देशभर एकै पटक महाधिवेशन प्...

एमालेमा महाधिवेशन प्रतिनिधि बन्न यस्तो छ मापदण्ड

काठमाडौँ । नेकपा (एमाले)ले महाधिवेशन प्रतिनिधि बन्न १० वर्षे मापदण्ड तोकेको छ । गत भदौ १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनले विधान संशोधन गर्दै भर्खर सार्वजनिक गरेको नयाँ विधानमा एमाले महाधिवेशनमा प्रतिनिधि बन्न कम्तिमा १० वर्ष पार्टी सदस्यता भएको योग्यता भएको हुनुपर्ने व्यवस्था गरेको हो । संशोधित विधानको धारा ६३ को […] The post एमालेमा महाधिवेशन प्रतिनिधि बन्न यस्तो छ मापदण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.