असार १६ गतेदेखि वित्तीय संस्थाहरुविरुद्ध देशव्यापी आन्दोलनको घोषणा (भिडिओ)

काठमाडौं । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले असार १६ गतेदेखि वित्तीय संस्थाहरुविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । बिहीवार काठमाडौंमा समितिले पत्रकार सम्मेलन गर्दै यस्तो आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । समिति अध्यक्ष मनिराम ज्ञावलीले लघुवित्त पीडितका माग असार १५ गतेसम्म पूरा नभए १६ गतेदेखि वित्तीय संस्थाहरुको ज्यादती कालोसूची र धितो लिलाम […]

सम्बन्धित सामग्री

असार १६ गतेदेखि वित्तीय संस्थाहरू विरुद्ध देशव्यापी आन्दोलनको घोषणा

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपालले असार १६ गतेदेखि वित्तीय संस्थाहरू विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

‘कालीमाटी र बालाजु तरकारी बजारको सिण्डिकेटधारी सम्झौता खारेज हुनुपर्छ’

२९ असार, काठमाडौं । कालीमाटी र बालाजु तरकारी बजारका ६ सय २२ वटा पसलमा सम्झौता नवीकरणको निर्णय खारेज गर्न माग गर्दै किसान सम्बद्ध संघ–संस्थाहरु आन्दोलित भएका छन् । बुधबार काठमाडौं पत्रकार सम्मेलन गरेर किसान सम्बद्ध ९ वटा संस्थाले सामूहिक मोर्चा नै बनाएर आन्दोलनको घोषणा गरेका हुन् । बजार विकास समितिले गरेको निर्णय एक साताभित्र खारेज […]

असार १२ गतेदेखि १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका जाँच नगर्ने हिस्टुनको घोषणा

१० असार, काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले सरकारले आफ्नो मागलाई सम्बोधन नगरेको भन्दै आन्दोलनको घोषणा गरेको छ । हिस्टुनले शुक्रबार विज्ञप्ति जारी गर्दै पटक पटक ध्यानकर्षण गराउँदा पनि वेवास्ता गरेको भन्दै १८ बुँदे मागसहित असार १२ गतेदेखि १९ गतेसम्म आन्दोलन गर्ने जनाएको छ । उनीहरुले असार १२ गतेदेखि १९ गतेसम्म हाल देशभर भइरहेको […]

काठमाडौंमा भेटिन थाले हैजाका बिरामी

काठमाडौं। काठमाडौंमा हैजाका बिरामी भेटिन थालेका छन्। पेट्रोल, डिजेलको खरिद मूल्य नै २०० रुपैयाँ नाघेको छ। एमाले विरोधकाबीच संसदबाट विनियोजन विधेयक पारित भयो। विप्लव नेतृत्वको नेकपाले आन्दोलनको घोषणा गरेको छ। बाजुराको बुढीगंगामा असार २३ गते निर्वाचन हुने भएको छ।

विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा

विप्लव नेतृत्वको नेकपाले एसपीपीविरुद्ध आन्दोलनको घोषणा गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा एसपीपीविरुद्ध असार २ गते साँझ देशव्यापी मसाल जुलुस गर्ने,  असार ३ गते देशव्यापी विरोध प्रदर्शन गर्ने र असार ४ गते शहर र सदरमुकामहरूमा अन्तरक्रिया गर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा एसपीपीविरुद्ध एकजुट हुन समेत प्रकाण्डले आह्वान गरेका छन् ।

शुक्रवार शिक्षक महासंघले माइतीघरमा धर्ना दिने

काठमाडौं। ३४ सूत्रीय माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघले आउँदो शुक्रवार माइतीघर मण्डलामा तीन घण्टे धर्ना दिने भएको छ। पूर्वघोषित कार्यक्रमअनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका दुई सय शिक्षकहरूले माइतीघरमा धर्ना दिने महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए। माइतीघर मण्डलामा कार्यक्रमको तयारीका लागि आवश्यक छलफल गर्न सोमबार आन्दोलन परिचालन समितिको बैठक डाँकिएको छ। महासंघले असार १० गते चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो।

विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा

काठमाडौं, असार २७ । नेपाल आयल निगमले पेट्रोलिय पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा आन्दोलन गरिरहेका छन् । विद्यार्थी संगठनहरुले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ताका […]

सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

२६ असार, काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संगठन नेपाल वित्तीय क्षेत्र कर्मचारी संघ (फियन) ले आन्दोलन कार्यक्रमहरु घोषणा गरेकाे छ । खाइपाइ आएको सेवा सुविधा समेत कटौति हुने गरी कोषमा आफूहरुलाई आवद्ध गराउन लागिएको भन्दै फियनले आन्दोलनको घोषणा गरेको हो । शनिबार फियनको तर्फबाट अध्यक्ष पदमराज रेग्मी र महासचिव […]

https://www.onlinekhabar.com/2020/07/880076

२४ असार, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । महासंघले लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहाको माग गर्दै आन्दोलनको घोषणा गरेको हो । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा …