विराटनगर । सुनसरीको इटहरी उपमहानगरले अक्सिजनसहितको व्यवस्था भएको ५० शैयाको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ ।
इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले ३० शैया पुरुषका लागि र २० शैया महिलाका लागि आइसोलेसन सञ्चालनमा ल्याएको बताए । महिला र पुरुषका लागि छुट्टाछुट्टै ब्लक छुट्याइएको छ ।
बुधबार साँझदेखि कोरोना संक्रमितलाई राखेर आइसोलेसन सञ्चालनमा ल्याइएको...