काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरका लागि अन्तिम सम्झौता भएको छ ।
बुधबार एक समारोहबीच दुई कम्पनीले मर्जरका लागि अन्तिम सम्झौता गरेका हुन् । सम्झौतापत्रमा खप्तड लघुवित्त वित्तीय संस्थाका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुमनप्रसाद श्रेष्ठ र धौलागिरी लघुवित्त वित्तीय संस्थाका तर्फबाट सञ्चालक समिति अध्यक्ष ईश्वरलाल राजभण्डारीले हस्ताक्षर गरे ।
खप्तड लघुवित्तको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेश हो भने धौलागिरी लघुवित्त राष्ट्रियस्तरको कम्पनी हो । राष्ट्रियस्तरमा कार्यक्षेत्र रहेको धौलागिरी लघुवित्तले बागलुङ नगरपालिका-२ श्रीनगर टोल, बागलुङको रजिष्टर्ड कार्यालयमार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ ।
यी दुई कम्पनीहरूबीच मर्जरसम्बन्धी समझदारीपत्रमा गत मङ्सिर १८ गते हस्ताक्षर भएको थियो । दुवै कम्पनीले नेपाल राष्ट्र बैंकबाट पुस १७ गते मर्जरका लागि सैद्धान्तिक सहमति प्राप्त गरेका थिए । दुवै कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरी धितोपत्र दोस्रो बजारमा शेयर सूचीकरण गराइसकेका छन् ।
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता शेयर वितरण गरेको हो ।
त्यस्तै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता शेयर सर्वसाधारणमा वितरण गरेको हो ।
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।कम्पनीको आईपीओमा १८ लाख ८३ हजार ११८ जनाले आवेदन दिएका थिए । जसमध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ५५१ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ९८ हजार ४९३ बाहेक बाँकी रहेका १७ लाख ८३ हजार ७४ वटा योग्य आवेदन मध्येबाट १२ हजार ३४० जनालाई […]
काठमाडौं, २० भदौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर (आइपिओ) बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १८ लाख ८३ हजार १ सय १८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण […]
काठमाडौँ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सोमबार आईपीओ बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा १८ लाख ८३ हजार ११८ जनाले आवेदन दिएका थिए । जसमध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ५५१ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ९८ हजार ४९३ […]
खप्तड लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । भदौ ८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुलेको कम्पनीको आईपीओ आज सोमबार बाँडफाँट भएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओमा १८ लाख ८३ हजार ११८ जनाको आवेदन परेको थियो । जसमध्ये १ लाख ४४ जनाको आवेदन अयोग्य बनेको क्यापिटलले जनाएको छ ।१७ लाख ८३ हजार ७४ योग्य आवेदनमध्येबाट १२ हजार ३४० जनाले कम्पनीको सेयर पाएका छन् । उनीहरूले प्रतिव्यक्ति १० कित्ताका दरले खप्तड लघुवित्तको सेयर पाएका हुन् । कम्पनीले भद
खप्तड लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ आज सोमबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले सोमबार बिहान १० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो। कम्पनीले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्रि खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये २ हजार कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो भने ६ हजार ६ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको १ लाख २३ हजार ४ सय कित्ता सर्वसाधारणका लागि छुट्याईएको थियो । कम्पनीले शेयर निष्काशन गर्दै बैशाख ११ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले साउन १० गते शेयर निष्काशनको लागि अनुमति दिएको हो। खप्तडको अधिकृत पूँजी र१० करोड, जारी पूँजी ४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी २ करोड ६८ लाख रहेको छ । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ४ करोड हुनेछ । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।
आजदेखि खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बिक्री खुल्ला भएको छ । कम्पनीले बुधबारदेखि कुल चुक्ता पुँजीको ३३ प्रतिशत अर्थात् १ करोड ३२ लाख लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर जारी गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल सेयर मध्ये ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता संस्थाको कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएक
काठमाडौँ – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु एक करोड ३२ लाख मूल्य बराबरका एक लाख ३२ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)मार्फत बिक्री खुला गरेको हो। कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कुल जारी पूँजीको […]
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु एक करोड ३२ लाख मूल्य बराबरका एक लाख ३२ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मार्फत बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कुल जारी पूँजीको ०.५ प्रतिशत अर्थात् दुई हजार कित्ता शेयर कर्मचारीलाई र निष्कासित सेयरको पाँच प्रतिशत अर्थात् छ हजार छ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी एक ला
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बुधबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी […]